Logo

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिक प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालि.सँग २०७८ भाद« १५ गते मंगलबार एक सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशका १०३ वटा शाखाहरुबाट बैकिङ सेवा प्रदान गर्दै…