Logo

सिटिजन्स बैंक र ग्रोडेलीबीच सहकार्य, बैंकको मोबाइल बैंकिङबाटै किराना सामान खरिद गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रोडेलीबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूलाई विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएका हो । नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूले ग्रोडेली मार्पmत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट…