Logo

नेपाल एसबीआई बैंक र आइसीएफसी फाइनान्सबीच सहकार्य, बैकिङ सुविधा उपलब्ध गराउन सम्झौता

नेपाल एसबीआई बैंक र आइसीएफसी फाइनान्सबीच सहकार्य, बैकिङ सुविधा उपलब्ध गराउन सम्झौता



काठमाडौं । नेपाल एसबीआइ बैंकले आइसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।

laxmi

यस सम्झौता अन्तर्गत आइसीएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लेट र अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतामा नेपाल एसबीआइ बैंकका कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL