Logo

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा सिन्धुली माडीमा, शाखा संख्या ८७ पुग्यो

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा सिन्धुली माडीमा, शाखा संख्या ८७ पुग्यो



सिन्धुली । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७ औं शाखा सिन्धुली माडी स्थित कमलामाई नगरपालिकामा विस्तार गरेको छ।

laxmi

नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्काबहादुर खल्ती र प्रबन्धक सुशील कुमार श्रेष्ठको साथमा गरे। सिन्धुली माडी शाखाले उक्त क्षेत्रका स्थानीयलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरतालाई फराकिलो बनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL