Logo

मोबाइल र इन्टरनेट बैंकिङमा हुने कारोबार सीमा बढ्यो, अब प्रतिदिन १ लाख र प्रतिमहिना १० लाखसम्मको कारोबार गर्न पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल र इन्टरनेट बैंकिङमा हुने भुक्तानीको सीमा बढाएको छ । मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङबाट एकै दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट एकै दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । यस्तै विद्युतीय वालेटमार्फत भुक्तानी र कारोबार…