Logo

निफ्राले सेयरधनीहरुलाई नगद लाभांश दिने, यस्तो छ प्रस्तावित लाभांश

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७(०७८ को मुनाफाबाट ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकका अनुसार हाल कायम रहेको २० अर्ब चुक्ता पुंजीको ८।५ प्रतिशतले हुन आउने नगद लाभांश (करसमेत) दिने प्रस्ताव गरेको हो ।…