Logo

पहिलो पटक वार्षिक रेमिटान्स आप्रबाह १० खर्ब कट्यो, वैदेशिक लगानीमा भने गिरावट

काठमाडौं । देशमा पहिलो पटक एक वर्षमा १० खर्ब रुपैयाँभन्दा बढी रेमिटान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा रेमिटान्स आप्रबाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा उच्च वजृद्धि भएसँगै रेमिटान्स आप्रबाहमा पनि केही सुधार…