Logo

माछापुच्छ्रे बैंकद्धारा भाटभटेनी सुपरमार्केटलाइ ‘नेपाल पे’को क्युआर कोड हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् । नेपाल पे को क्युआर सेवा सुरु भए सँगै ग्राहकहरुले आफुले उपभोग गरेको वस्तु तथा सेवाको…