काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । १९ भदौदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । यसअघि पनि श्रेष्ठ बैंकको सीईओ पदमै कार्यरत थिए । श्रेष्ठको…