Logo

सिभिल बैंकले अब थप २९ साझेदारहरु मार्फत विशेष छुट दिने

काठमाडौं । सिभिल बैंकले ग्राहकलाई थप विशेष छुटको व्यवस्था गरेको छ । बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै साझेदारहरु संग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको हो । बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरु संग ग्राहकहरुलाई छुट…