Logo

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा थालियो कालोपत्र

काठमाडौं । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकही खण्ड कालोपत्र गर्न सुरु भएको छ। आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो। निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ। एसियाली राजमार्ग नम्बर २ अन्तर्गत…