काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ । कम्पनीको संचालक समितिको विराटनगर, मोरङमा रजिष्ट्रर्ड कार्यालयमा एक समारोहबीच हिमालयन इन्भेष्टमेन्ट बैंकरलाई रजिष्टा«र मा नियुक्त भएको हो । सेयर रजिष्ट्रार परिर्वतन सम्बन्धी सम्झौतापत्रमा बैंकरका प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज व राणा र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु…