काठमाडौं । अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीन वटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्। ‘हामीले इरानका तीन आणविकस्थल–फोर्डो, नटान्ज र इस्फहानमा धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको…