Logo

चारैतिरबाट युद्धले घेरिएको इजरायलमा आर्थिक संकटको त्रास, युद्ध लड्न दैनिक ७२५ मिलियन डलर खर्च

काठमाडौँ । इजरायल अहिले गाजामा हमाससँग र इरानसँग सक्रिय युद्धमा छ भने हिजबुल्लाहसहित अन्य समुहविरुद्धको लडाई लामो समयदेखि नै जारी रहेको छ । चारैतिरबाट युद्धले घेरिएको इजरायलको आर्थिक संकट बढ्ने देखिएको छ । इरान र इजरायलबीचको जारी द्वन्द्व केवल सैन्य मात्र होइन, यो अब आर्थिक संकटमा पनि परिणत हुँदैछ । पूर्व इजरायली रक्षा सल्लाहकार ब्रिगेडियर…