Logo

हिमालयन इन्स्यारेन्सको सीईओमा बज्राचार्य, ४ वर्षे कार्यकाल

हिमालयन इन्स्यारेन्सको सीईओमा बज्राचार्य, ४ वर्षे कार्यकाल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० साउन, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशिल बज्राचार्य नियुक्तत भएका छन । कम्पनीले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

कम्पनीले बज्राचार्यलाई सीईओ नियुक्त गरेको जानकारी आज मात्रै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको थियो । तर, उनले साउन १ गतेदेखि नै सो जिम्मेवारी सम्हाल्दै आएको कम्पनीले जानकारी दिएको छ ।

बज्राचार्य यसअघि सोही कम्पनीमा नायब महाप्रबन्धकमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL