Logo

एकैदिन ५ सयले मंगियो सुन, चाँदीको भाउ पनि बढ्यो

एकैदिन ५ सयले मंगियो सुन, चाँदीको भाउ पनि बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२६ साउन,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको मूल्य ४८ हजार ५ सय पुगेको छ ।

सोमबार ४७ हजार ७ सयमा किनबेच भएको सुन मंगलवार प्रतितोला ५ सयले बढेको हो । सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको छ । मंगलवार चाँदी प्रतितोला ६ सय ८० मा किनबेच भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ६ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL