Logo

प्रम दैवी प्रकोप उद्धार कोषमा नागरिक उड्डयनको ३ करोड सहयोग, ५ अर्व ६९ करोड जम्मा

बिजखबर संबाददाता १३ असार,काठमाडौं । भुकम्प गएको २ महिना पुरा भइसक्दा स्वदेशी तथा विदेशी संस्थाहरुबाट राहत सहयोग आउने क्रम जारी छ । यसै क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ प्रदान गरेको छ । भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्थापना कार्यलाई सघाउन सो रकम प्रदान गरेको हो । आइतबार…