बिजखबर संवाददाता २ असार, काठमाडौं । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार दिउसो श्रम प्रतिनिधिहरुले कार्यालय परिसरमा कर्मचारीमाथी गाली गलौज गरी हातपात गर्न खोजेको भन्दै बुधबारदेखि अनिश्चितकालका लागि कार्यालय बन्द गरिएको कार्यालय प्रमुख विश्वप्रकाश सुवेदीले बताए । उनका अनुसार कार्यालयमा वसेर काम गर्ने वातावरण नभएपछि बन्द गर्नुपरेको हो ।…