बिजखबर संवाददाता ३ असार, काठमाडौं । बीमा समितिले एनबी इन्स्योरेन्सलाई पुन कारोबार सञ्चालन गर्न अनुमति दिएको छ । समितिको सञ्चालक समितिले असार १ मा यस्तो अनुमिति दिएको हो । कम्पनीले विहीबारदेखि नै कारोबार सुचारु गरिसकेको बताएको छ । ‘हामीले पहिले नै सबै प्रक्रिया पुर्याएका थियौं, समितिको निर्देशन आएपछि आजैबाट कारोबार सुरु गरेका छौं,’ कम्पनीका अध्यक्ष…