Logo

लगानी आकर्षित गर्न एकल विन्दु सेवा केन्द्र स्थापना गरिँदै

बिजखबर संबाददाता २४ असार, काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा एकल बिन्दु सेवा केन्द्र स्थापना गर्ने भएको छ । स्वदेशी तथा विदेशी लगानकिर्तालाई एकै स्थानबाट सबै सेवा उपलब्ध गराउन सो केन्द्र स्थापना गर्न लागेको हो । राष्ट्रपति रामवरण यादवले बुधवार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । साथै, सरकारले रुग्ण उद्योग…