Logo

नेप्सेमा बैंकिङ समुहको हावी, १९ अंकले बढ्दा ९० करोडको कारोवार

काठमाडौं । नेप्से परिसुचकमा बैंकिङ समुहको हावी बढ्दै गएको छ । बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक उच्च रुपमा बढेको छ । सोमबार बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा १९ दशमलव १७ अंकले बढेको छ । दिनभर उकालो लागेको नेप्सेपरिसुचक अन्तमा १ हजार ४ सय २८ दशमलव ६०…