उद्योगी व्यवसायीहरुले नयाँ बर्ष २०७३ लाई नीतिगत सुधारमा ध्यानदिनुपर्ने बताएका छन् । नेपालमा लगानी मैत्री वातावरण नभएको भन्दै त्यस्ता ऐन नियमलाई समयसापेक्ष सुधार गरी नीतिगत रुपमा सुधार गर्नुपर्ने बताएका हुन् । नेपालमा स्रोतसाधनको कमि नभएको तर विश्वासको वातावरण बन्न नसक्दा लगानी भित्रन नसकेको उनीहरुको भनाइ छ । आगामी दशकलाई विकासको दशक धोषणा गरेर अघि बढ्नु…