बिजखबर संबाददाता २३ असार,काठमाडौं । सरकारको आर्थिक बर्ष ०७२र०७३ को नीति तथा कार्यक्रममा भूकम्पपछिको पुर्ननिर्माणमा जोड दिने भएको छ । राष्ट्रपति डा. रामवरण यादवले बुधबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो । जसअनुसार पर्यटन क्षेत्रलाई भूकम्पअघिकै अवस्थामा फर्काइने बताइएको छ । साथै भूकम्प प्रतिरोधी नभएका भौतिक संरचनालाई भूकम्प प्रतिरोधी बनाउने अभियान…