बिजखबर संवाददाता २५ असार, काठमाडौं । उद्योग मन्त्रालयले विभिन्न ६ ठाउमा औद्यागिक क्षेत्र स्थापना गर्ने भएको छ । मन्त्रालयले मन्त्रालयले एक जिल्ला एक औद्योगिक क्षेत्रको अवधारणाअनुसार आगामीवर्ष झापा, चितवन, कास्की, रुपन्देही, सुर्खेत र कन्चनपुरमा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको हो । उद्योग मन्त्रालयको आफ्नो वार्षिक कार्यक्रम ‘एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम’ राखेको छ ।…