बिजखबर संवाददाता १० साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको मुम्बई र बैंग्लोर उडान गर्ने भएको छ । निगमले यही भाद्र १५ गतेदेखि पुनः उडान शुरु गर्न लागेको सुचना प्रकाशित गरेर जानकारी दिएको छ । निगमले सस्तो दरमा विशेष छुटको योजनासहित उडान सुरु गर्न लागेको हो । निगमले प्रकाशित गरेको सुचना अनुसार बैंग्लोर तथा मुम्बईमध्ये…