काठमाडौं । ग्लोबल आइएमई बैंक तथा आइएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकालले टर्कीको अन्ताल्यामा आयोजित कार्यक्रममा सम्बोधन गरेका छन् । उनले इस्तान्बुल प्रोग्राम अफ एक्सनको ‘विकासका लागि संकट तथा चुनौतिहरुमा आर्थिक श्रोतहरुको सदुपयोग’ कार्यक्रमलाई सम्बोधन गरेका हुन् । अध्यक्ष ढकाललाई अतिकम विकसित राष्ट्रबाट नीजि क्षेत्रको प्रतिनिधित्वका लागि आइतवार आयोजित विशेष समिक्षा कार्यक्रममा अतिथी वक्ताको रुपमा आमन्त्रित…