Logo

ग्लोबल आईएमई बैंकको नयाँ शाखा ग्वार्कोमा, शाखा संख्या ८७ पुग्यो

बिजखबर संबाददाता १० भदौ,काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुरको ग्वार्कोमा शाखा स्थापना गरेको । बुधवार एक कार्यक्रमबीच शाखाको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । यससँगै बैंकका देशभर शाखा संख्या ८७ पुगेका छन् । ग्वार्को शाखासँगै बैंकका उपत्यकामा मात्र ३० वटा शाखा छन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको र्पुयाउने उद्धेश्यका साथ शाखा…