Logo

उपत्यकाका १० स्थानमा सार्वजनिक शौचालय

बिजखबर संबाददाता १२ भदौ,काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा (सिटी सर्भिस सेन्टर) सार्वजनिक शौचालय बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाका बढी चहलपहल हुने स्थानमा शौचालय बनाउन लागेको हो । उपत्यकाको शौचालयको समस्यालाई मध्यनजर गर्दै कलंकी, कालिमाटी, बानेश्वर, बालाजुलगायत १० ठाउँमा शौचालय बनाउन लागेको महानगरपालिकाको पब्लिक प्राइभेट पाटर्नसिप शाखाका प्रमुख शिवराज अधिकारीले बताए । ‘हाल…