अर्थमन्त्री डा. रामशरण महतले दक्षिण एसिया क्षेत्रको उन्नतिका लागि सबैभन्दा पहिला व्यापारिक अवरोधहरु हटाई लागत न्युनिकरण गरी विश्व बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । नयाँ दिल्लीमा आयोजित दक्षिण एसिया आर्थिक सम्मेलनमा विशिष्ट बक्ताको रुपमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हाल यस क्षेत्रभित्रै व्यापार गर्नुभन्दा तेस्रो मुलुकसँग व्यापार गर्नु सस्तो पर्न जान्छ,’ संबोधनमा उनले…