काठमाडौं । अर्घाखाँची ओपिसि सिमेन्ट प्रालिले पेप्सीकोला र तिनकुने क्षेत्रका निर्माणकर्मीहरुलाई निर्माण सामाग्रीको सही छनौट र भुकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी विशेष तालिम दिएको छ । सोमवार आयोजीत कार्यक्रममा निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ परिक्षण समेत गराएको बताइएको छ । उक्त कार्यक्रममा कम्पनीका इन्जिनियरहरु अभिनय जयसवाल र विकास भट्टराइले तालीम दिएका थिए । उद्योगका सिनियर मेनेजर रमेश थापाले…