काठमाडौं । बिहीवार स्थानिय बजारमा सुनको भाउ प्रतितोला २ सयले उकालो लागेको छ । सो दिन सुनको मूल्य तोलाको ५४ हजार ५ सय तोकिएको छ । बुधवार सुन प्रतितोला ५४ हजार ३ सयमा कारोवार भएको थियो । यता चाँदीको भाउमा भने गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार प्रतितोला ७ सय…