Logo

१३ औं हस्तकला व्यापार मेला हुँदै, ४५ जिल्लाका स्थानीय उत्पादन राखिने

१३ औं हस्तकला व्यापार मेला आगामी मंसिर १० गते देखि हुने भएको छ । काठमाडौको भृकुटीमण्डपमा हुनेमेला १४ गतेसम्म चल्ने बताइएको छ । मेलाको नेपाल हस्तकला महासंघले वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग मिलेर आयोजना गर्न लागेको हो । मेलामा मुलुकका विभिन्न ४५ वटा जिल्लाका स्थानीय उत्पादन राखिने आयोजकले जानकारी दिएको छ।…