काठमाडौं । भूकम्प अतिप्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ५ लाख ३३ हजार ४ सय ५४ घरधनी अनुदान पाउने छनौट सूचीमा परेका छन् । भुकम्प प्रभावित ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरिएको थियो । अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने क्रम जारी रहेको पुर्निनर्माण प्राधिकरणले जानकारी दिएको…