Logo

मुलुकले ३८औं प्रधानमन्त्री पाउदै, ओलीको सम्भावना बढी

आज मुलुकले ३८औं प्रधानमन्त्री पाउँदै छ । प्रधानमन्त्रीका लागी कामचलाउ प्रम सशुील कोइराला र संसदको दोश्रो ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीवीच प्रतिशपर्धा हुने भएको छ । आज ११ बजे प्रधानमन्त्रिको निर्वाचन हुँदै छ । कामचलाउ प्रधानमन्त्री कोइरालाले पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्थावक र उपसभापति रामचन्द्र पौडेलको सर्मथनमा उम्मेददारी दर्ता गरेका छन् ।…