Logo

‘आईएमई बचत दश लाख’को नतिजा सार्वजनिक, दैनिकतर्फ २१ र सात्ताहिकमा ३ जना छनौट

इण्टरनेशनल मनी ट्रान्फर कम्पनीले ल्याएको ‘आईएमई बचत दश लाख’ योजना विभिन्न ३ जनाले जितेका छन् । कम्पनील यहि असोज १ गतेदेखि संचालन गरेको उक्त योजना अन्तरगत पहिला ३ हप्ताको भाग्यशाली विजेताको नाम सार्वजनिक गरेको हो । आईएमईको विश्वव्यापी संजालमार्फत् यो अवधिमा आप्रवाह भएको अन्तर्राष्ट्रिय एवं आन्तरिक रेमिटेन्स ट्रान्जेक्सन नम्बरका आधारमा डिजिटल लक्की ‘ड्र’ को प्रयोग…