बिजखबर संवादादता १० पुस, काठमाडौं । नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता इण्टिग्रेटेड मोबिलिटि सोलुशन प्रालि (आइएमएस)ले ‘ग्यालेक्सी कोर प्राईम’ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । पातलो देखिने यस स्मार्टफोनको मूल्य १५ हजार ४ सय रुपिया“ मूल्य तोकिएको कम्पनीले जनाएको छ । सामसुङ ‘ग्यालेक्सी कोर प्राइम’ स्मार्टफोन ४ दशमलव ५ इञ्चको स्क्रिन डिस्प्ले सहित आकर्षक…