काठमाडौं । नेपालमा प्रशारित विदेशी च्यानलहरुको विज्ञापनमा क्लिन फिड नीति अवलम्बन गर्ने सरकारको निर्णयको नेपाल विज्ञापन सङ्घ (आन)ले स्वागत गरेको छ । सःशुल्क (पे च्यानल) टेलिभिजन च्यानलहरुले नेपालमा कार्यक्रम प्रशारण गर्दा क्नि फिड कार्यक्रम मात्र प्रशारण गर्नु पर्ने नीति लागू भएकोमा आनले सरकारलाई धन्यबाद ब्यक्त गरेको छ । साथै नेपाली विज्ञापन व्यवसायीहरुले वर्षौं देखि माग…