Logo

ट्रेड सम्वन्धी एक दिने तालीम सम्पन्न, पत्रकारलाई ट्रेडका विविध आयामका बारेमा जानकारी

काठमाडौं । वाणिज्य मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारहरुका लागि एक दिने ट्रेडसम्बन्धी तालीमको आयोजना गरेका छन् । बुधवार राजधानीमा आयोजित सो तालीममा करीब ४० जना पत्रकारको सहभागिता रहेको थियो । तालीम कार्यक्रममा वाणिज्य मन्त्रालयका सचिव नइन्द्रप्रसाद उपाध्याय, सहसचिव तोया नारायण ज्ञवाली, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. स्वर्णिम वाग्ले, सेजनका अध्यक्ष…