Logo

प्रभु बैंकको शाखा धापासीमा, सरल र सहज बैंकिङ सेवा प्रदान

काठमाडौं । प्रभु बैंकले काठमाण्डौको धापासी टोखा रोडमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहबीच उद्घाटन गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये गंगबु शाखा कार्यालयलाई धापासीमा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा…