Logo

एयर एसियाको विमान सम्पर्क विहनि, चालक दल सहित १ सय ६२ यात्रु सवार

बिजखबर संवाददाता १३ पुस, काठमाडौं । एयर एसियाको क्युजेट ८५०१ विमान सम्पर्क विहिन भएको छ । इन्डोनेसियाको सुरावयाबाट सिंगापुर तर्फ जाँदै गरेको सो सम्पर्क बिहिन भएको छ । स्थानीय समयअनुसार बिहान ६ ः१५ बजेदेखि एयर ट्राफिक कन्ट्रोलको सम्पर्कमा नरहेको बताइएको छ । हाल घटनाबारे विस्तृत जानकारी आइनसकेको बिबिसीले जनाएको छ । इन्डोनेसियाका सञ्चारमाध्यमले दिएको जानकारीअनुसार…