काठमाडौं । प्राइम कमर्सियल बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानीका लागि सम्झौता भएको छ । अन्तर बैंक विद्युतीय भुक्तानी संचालनका लागि एक कार्यक्रमबीच प्राइम बैंकमा प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धर र क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले गरे । यसैगरी, सो कार्यका लागि रदेभ विकास बैक र क्यिरिङ हाउसबीच पनि…