काठमाडौं । व्यवस्थापिका–संसद,विकास समितिले भूकम्प प्रभावित परिवारहरुलाई १५ दिनभित्र अनुदान दिन निर्देशन दिएको छ । अनुदान स्वरुप पहिलो किस्तामा वितरण गरिने रकम रु. ५० हजार अवको १५ दिनभित्र सम्पूर्ण पीडित समक्ष पु¥याइसक्न समितिले निर्देशन दिएको हो । त्यस्तै काठमाडौँमा समेत भूकम्प प्रभावित सर्वेक्षणको लगत संकलन अझै हुन नसकेको भन्दै सो कार्य दशै अगावै सम्पन्न गर्न गराउन…