Logo

अख्तियार भ्रष्ट हुँदा विकास निर्माणका काम अघि बढेन, ठेकेदारहरु असक्षम

बिजखबर संवाददाता २६ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्ट भएका कारण विकास निर्माणका काम अघि बढ्न नसकेको सरोकारवालाहरुले बताएका छन् । हाल अख्तियारले विकास निर्माणका काममा अनावश्यक दुख दिन थालेकाले कर्मचारीले काम नै नगरी बस्ने अवस्थामा पुगेको व्यवस्थापिका संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारीले बताए । ‘घोषित वा अघोषित रुपमा अख्तियारका प्रतिनिधि…