काठमाडौं । आपूर्ती मन्त्रालयले उपभोक्ता ठगिरहेका २२ पसललाई कारवाही गरेको छ । प्रकाश पोलिक्लिनक प्रालि टेकु र टेकु ल्याव प्याथोलोजिको मन्त्रालयले सिलबन्द गरेको छ । व्यवसाय नविकरण नगरेको भन्दै सिलवन्दी गरेको हो । त्यस्तै टेकुको प्रकास फार्मेसीमा विलको फरम्याट नभएको तथा कस्मेटिक सामान राखेको भन्दै विल फरम्याट गर्न तथा कस्मेटिक सामान हटाउन निर्देशन दिएको छ…