काठमाडौं । सोमवार नेप्से परिसुचक १ दशमलव ६३ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार १ सय ६८ दशमलव ८१ अंकमा पुगेर बन्द भएको हो । सोमबार कारोवारमा आएका अधिकांश कम्पनीको परिसुचक उकालो लागेको छ । सो दिन जलविद्युत समुहको परिसुचक सबैभन्दा बढी २४ दशमलव ४५ अंकले बढेको छ । त्यस्तै विकास…