Logo

बैंकिङ समुह उकालो लाग्दा १४ अंकले बढ्यो बजार, ३ कम्पनीको झण्डै ६० करोडको कारोवार

काठमाडौं । बजार खुलेदेखि उकालो लाग्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १४ दशमलव ६५ अंकले बढेको छ । बैंकिङ समुहको परिसुचक बढेसँगै उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ८ सय १९ अंकमा पुगेर अडिएको छ । आइतबार बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २४ दशमलव ६१ अंकले उकालो लाग्दा समग्र बजार बढेको हो…