काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । साताको पहिलो दिन प्रतितोला २ सय रुपैयाँले बढेको छ । अन्तरराष्ट्रिय बजारमा मुल्य बृद्धि भएसँगै नेपाली बजारमा पनि केही दिन यता बढ्न शुरु गरेको सुन आज प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा चाँदीको…