Logo

नेपाल रेमिटर्स एशोसिएसनको अध्यक्षमा राजभण्डारी, कार्यसमितिको चयन निर्विरोध

रेमिट्यान्स कम्पनीको संस्था नेपाल रेमिटर्स एसोसिएसन (नेपाल बिप्रेषक संघ) को अध्यक्षमा राजगोपाल राजभण्डारी चयन भएका छन् । संघको बिहीबार काठमाडौंमा सम्पन्न दशौं साधारणसभाले राजभण्डारीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासचिव थिए । उनी प्रभु बैंकमा कार्यरत छन् । सधारणसभाले सम्पूर्ण कार्यसमिति निर्विरोध चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा सेवा रेमिटका बिजय डंगोल…