Logo

नेप्से परिसुचक र कारोवार दुवै ओरालो लाग्यो, किन घट्दैछ बैंकिङ समुह?

काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव १० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय ३४ दशमलव ८० अंकमा झरेर बन्द भएको हो । केही समय यता बढिरहेको बैंकिङ समुहको परिसुचक आज ओरालो लागेको छ । मंगलवार सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह ओरालो लाग्दा समग्र सेयर…