Logo

४६ देखि ६० लटका मोटरसाइकलाई सोमबार तेल, ४४ पम्पबाट वितरण (सूचि सहित)

काठमाडौं । नेपाल आयल निगमले सोमबार ४६ लटभन्दा माथीका मोटरसाइकलाई पेट्रोल दिने भएको छ । निगमले ४६ देखि ६० लटसम्मका मोटरसाइकलाई पेट्रोल दिन लागेको जानकारी दिएको छ । निगमका अनुसा काठमाडौं उपत्यका र काभ्रेका केही पम्पबाट मात्र पेट्रोल वितरण गरिने भएको छ । सो दिन विभिन्न ४४ वटा पम्पबाट पेट्रोल वितरण गरिने समेत निगमले जानकारी…